सेताेपर्दा गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे।...
Literature
सेतोपर्दा मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस (१३१ औं) को अवसर पारेर तीन दिने ‘ख्याल इ– लिट फेस्ट २०२०’ नामक...
यो देश कसको हो ? ( कविता ) -बाबु त्रिपाठी को हुन् तिनीहरूजो आफ्नै आँखाहरू बालेर हिँडेका छन्अँध्यारोमा कर्नालीको तिरैतिर...
कविता 'केटाकेटीको खेल' अनौठो खेल खेलिरहेछन् केटाकेटीहरु कोही बन्दुक समाएझैं दाउरा समाईरहेछन् र तेर्साइरहेछन् कसैको टाउकोमा जुन दाउराले हिजोसम्म उनीहरु...
बन्दुक र राताे गुराँस प्रिय मेरो प्यारो मान्छेप्रत्येक वर्ष आउँछ चौध फेब्रुअरी र त्यही बेला आउँछ फागुन एकम एकै पटक...
गजल १अचेल पनि म त्यो बाटो फर्की फर्की आउँछुयत्ति हो केही उधारो आउँछु केही बाँकी आउँछु अंकमाल गर्यो र बहुत...
सेताेपर्दा । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण, आरोहण कविता यात्राको चौँथो अनुक्रममा कवि मोमिला जोशी प्रस्तुत भएकी छन् ।...
गजल १ आफ्नो ज्यान हो साथमा लिएर हिँड्नुपर्छ खुट्टा अपाङ्गै भए पनि टेकेर हिँड्नुपर्छ भोक लाग्यो भन्नासाथ खान पाउँछ बच्चाले...
शहरको छिमेकी हाम्रा घरहरुले कुम जोडेर उभिएको वषौँ भयो अझै उ मलाई चिन्दिन र म उसलाई चिन्दिनँ मेरो छानो छोएर...
-प्रतिमा पाठक कहाँ भेटिँदो रहेछ र पराकाष्ठा प्रेमको बढ्दैछ गहिराइ विस्तारै विस्तारै …. एक्लै हिँड्न अभ्यस्त मेरा पाइलाहरू लड्खडाउँथे कहीँ...
सेताेपर्दा । हामी कवि र कविताको ७५ औँ शृंखलामा कवि द्वय चन्द्र रानाहँछा र रविन शर्माका कविता सुनिएको छ ।...
सेताेपर्दा । सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)का नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राईले पदभार ग्रहणगरेको एक महिना पुगेको छ । साेही अवसरमा उनले...
गजल १ इन्टेन्सन खराब भएपछि के नै गर्न सकिन्छ र भित्री मन खराब भएपछि के नै गर्न सकिन्छ र अरुको...