२५ फोटोमा हेर्नुहोस ‘गाँठो’ले गरेको बाइक ऱ्याली
1 min read
काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक ऱ्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।

भाद्र ३१ गते प्रदर्शन मिती तोकेको फिल्म ‘गाँठो’ले राजधानीमा बाइक ऱ्याली गरेको छ। गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक ऱ्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।