Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

आयो दयाहाङ राईको फिल्म ‘विरविक्रमको’ ट्रेलर

1 min read
भदौ २ गतेदेखि प्रदर्शन मिती तोकेको यो फिल्मबाट दिया पुनले नायिकाको रुपमा डेब्यु गर्दैछिन्।

दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेन अभिनीत चलचित्र ‘वीर विक्रम’ को ट्रेलर रिलिज गरिएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘वीर विक्रम’ लण्डन सीने आइ प्रोडक्शनमा बनेको हो ।
भदौ ३ गतेदेखि प्रदर्शन मिती तोकेको यो फिल्मबाट दिया पुनले नायिकाको रुपमा डेब्यु गर्दैछिन्।

हेर्नुहोस ट्रेलर

Comments

comments