Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

फिल्म ‘गाँठो’को ‘थिम सङ’ सार्वजनिक

1 min read
सुरजले ‘गााठो’मा होस्टल रिर्टन्सका दुई चर्चित अभिनेता नजिर हुसेन र अभय बराललाई दोर्होयाएका भने नायिकामा भने नम्रता श्रेष्ठलाइ डेब्यु गराएकाछन् ।

फिल्म ‘गाँठो’को ‘थिम सङ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रम मा थिम संङ संगै क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरियो । यसलाई मौन, होस्टल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेका हुन् ।
सुरजले ‘गाँठो’मा होस्टल रिर्टन्सका दुई चर्चित अभिनेता नजिर हुसेन र अभय बराललाई दोर्होयाएका भने नायिकामा भने नम्रता श्रेष्ठलाइ डेब्यु गराएकाछन् । बट-वाल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रको लगानीकर्ता तिलकबहादुर क्षेत्री र सुरज भुषाल हुन् । फिल्म आगमी भदौ अन्तिम साता प्रदर्शनमा आउनेछन् ।

Comments

comments