Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

वर्षा सिवाकोटीलाई ‘हेप्नी’ काे ?

1 min read
एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक

कुनै समयका सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पत्रकारहरुलाई लक्षित गरेर दुई तिहाईको सरकारलाई हेप्नी ? भनेपछि यो शब्द अत्याधिक चर्चामा आएको थियो । तर अब भने यो शब्द प्रयोग गरेर गीत नै बनेको छ । लोकराज अधिकारीको शब्द तथा संगीतकार र एरेञ्जर योगेशकाजी तथा एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक भएको हो । 

भिडियोमा वर्षा सिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरी बैरागी, मनिषा सिलवाल लगायतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोको निर्देशन क्रान्ती के.सी.ले गरेका हुन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

Comments

comments