Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

निशान भट्टराई र रचना रिमालको नँया गीत “जिन्दगीको आभास”

1 min read
गायक निशान भट्टराई र गायिका रचना रिमालको नँया गित जिन्दगीको आभास सार्वजनिक भएको छ ।

सेताेपर्दा

गायक निशान भट्टराई र गायिका रचना रिमालको नँया गित जिन्दगीको आभास सार्वजनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीको रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो गित आरोही ईन्टरटेमेन्टमा रेकडिगं गरिएको हो ।

भिडियोमा निर्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ । भने सिनेमाटोग्राफर, सम्पादन र रंग संयोजन पवन सुसलिंगको रहेको छ र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अभिनय रहेको छ र सो म्युजिक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहाेस भिडियाे

Comments

comments