Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

म्युजिक भिडीयो ‘म छु बिदेशमा’ सार्वजनिक

1 min read
मोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्काकाे अभिनय रहेकाे छ।

प्रमाेद खरेलकाे म्युजिक भिडीयो ‘म छु बिदेशमा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्काकाे अभिनय रहेकाे छ। सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।   निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ ।  म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।  

हेर्नुहाेस् भिडियाे

र याे पनि हेर्नुहाेस्

Comments

comments