Wed. Jan 20th, 2021

Seto Parda

Digital Film Patrika

ट्रेन्डिङमा गायक राज खम्बुको ‘मुना’

1 min read
गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत यू–ट्युबमा सार्वजनिक गरिएको छ

सेताेपर्दा

राज खम्बु र सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत यू–ट्युबमार्फत सार्वजनिक गरिएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालकाे अभिनय रहेकाे छ । खम्बु र वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर भरेका छन् । 


अमेरिकामा बसेका खम्बुले यसअघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशालगायत गीत सार्वजनिक गरिसकेका छन् । खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय छन् । 

Comments

comments