Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६७

1 min read
पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेताेपर्दा काेराेना अपडेट

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले थप संक्रमितको संख्या पुष्टि गरेका हुन्।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाछन् ।

Comments

comments