Thu. Feb 25th, 2021

Seto Parda

Digital Film Patrika

अञ्जु पन्तको स्वरमा तारा अधिकारीको ‘फुलेको केश’ सार्वजनिक

1 min read

सेतोपर्दा ।
गायीका अञ्जु पन्तको स्वरमा ‘फुलेको केश’ बोलको गीत सार्वजनिक भएको छ । तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् ।

गीतको भिडियो रमेश थापाको निर्देशनमा बनेको छ, जसमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोको कोरियोग्राफी रत्न जोशीले गरेका छन् ।

Comments

comments