Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

‘‘सेल्फी किङ’ हेरेर ग्वाँ ग्वाँ राेएँ’, कर्म (भिडियाे)

1 min read

सेताेपर्दा ।

शुक्रबारदेखि प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘सेल्फी किङ’को बुधबार प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थित सबैले लामो समयपछि एउटा राम्रो नेपाली सिनमा हेरेको बताएका छन् ।

अभिनेता कर्मले धेरै पछि आफू कुनै चलचित्र हेरेर ग्वाँ ग्वाँ रोएको बताए, “कलाकारलाई हेरिने दृश्टिकोण, हामीले व्यहोर्नुपर्ने कुराहरु जुन रुपमा देखाइएको छ । सटिक रुपमा । एकदमै राम्रो छ ।” बोल्दै गर्दा उनी भावुक पनि भए ।

हेर्नुहाेस् भिडियाेः

Comments

comments