Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

कानुनले एक अपराध छुट दिए बलात्कारीलाई मारिदिन्थे दिपेन्द्र के खनाल

1 min read
लगभग एक दर्जन फिल्म निर्देशन गरिसकेका खनालका पशुपति प्रसाद, धनपति, चपलीहाइट जस्ता चर्चित चलचित्र चर्चित छन् उनकाे नयाँ चलचित्र आमा फागुनदेखि देशैभर प्रदर्शन हुदैछ।

सेतोपर्दा । काठमाडौं

आमा निर्देशक दिपेन्द्र के खनालले कानुनी रुपमा छुट पाएको खण्डमा आफूले बलात्कारीलाई मार्ने सजाय दिने बताएकाछन् । नेपालमा दिनदिनै बलात्कारका घटनाहरु घटेका घटिछन् । पुलिस प्रशासन हुदाहुदै पनि अपराधि उम्कने प्रायः भैरहेकोछ । यसैकारण आम मानिसकमा आक्रोश बढ्नु स्वभाविक आक्रोश बढिरहेको छ ।

सेतोपर्दाले गरेको १५ प्रश्नको जवाफ दिदै आफूले महिलालाई धेरै सम्वेदनशील ठान्ने भन्दै बलात्कार जस्तो घटनाले आफूलाई बिछिप्त बनाउने बताउदै उनले कानुनले एक अपराध छुट दिएको खण्डमा बलात्कारीलाई उक्त सजाय दिने बताए ।
लगभग एक दर्जन फिल्म निर्देशन गरिसकेका खनालका पशुपति प्रसाद, धनपति, चपलीहाइट जस्ता चर्चित चलचित्र चर्चित छन् उनकाे नयाँ चलचित्र आमा फागुन ९ गतेदेखि देशैभर प्रदर्शन हुदैछ।

१५ प्रश्नमा के के भने दिपेन्द्रले हेर्नुहाेस्

Comments

comments