Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

नक्कली केपीको (धुर्मुस) ग्यास ब्यङ्गय (भिडियो)

1 min read

हिजो आज सामजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यापक आलोचना भैरहेको समयमा चर्चित हास्यकलाकार सिताराम कट्टेल अर्थात धुर्मुसले पनी ब्यङ्गय गरेकाछन् ।
लोडसेडीङ्ग, नाकाबन्दी, महँगी ले छटपटाएका नेपाली जनतालाई घरघरमा ग्यासको पाइप ल्यादिन्छु, लोडसेडीङ्ग एक बर्षमा अन्त्य गर्छु जस्ता बक्तब्यले ओलीको सामाजिक संञ्जालमा ब्यापक आलोचना भइरहेकोछ । समाजिक संञ्जालमा ब्यापक आलोचना खेपिरहेका ओलीलाई धुर्मुसले पनी युट्युव मार्फत ब्यङ्गय गरेकाछन् । “नरपशु” शिर्षकमा सार्वजनिक भिडीयोमा लोडसेडीङ्ग, भकाभक टुक्राइएको मन्त्रालाय, ग्यास, नाकाबन्दीलाई ब्यङ्गय गरिएकोछ ।
पछिल्लो समय सिताराम कट्टेल अर्थात धुर्मुस प्रधानमन्त्री के.पी. ओलीको क्यारिकेचर मार्फत चर्चीत छन् ।

 

हेर्नुहोस भिडीयो

Comments

comments